• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:21:47

बर्षा यामको बादल खुलेर आयो 

बर्षा यामको बादल खुलेर आयो 
कत्ती माया गर्ने मायालु भुलेर आयो


मौसम लाई खुसी लागेकै हुनुपर्छ 
तेसैले त चैतमैना धान झुलेर आयो 


बिर्सु भन्छु मायालु लाई सधै जसो
मानेन मन याद एकाएक चुल्लेर आयो 


हार गुहार गरेर कमाउछन आमा बाबा
पढ्न पठाएको छोरो दिनभर डुलेर आयो- BG Aashish kandel 

प्रतिकृया दिनुहोस

गजल "बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।।"

धर्मको नाउँमा बाख्रा पाठा जिउँदै ढालेको देख्छु ।। बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।। बाबा आमाको माया ममतालाई बिर्सिएर छोराले

गजल "लौन मलाई ओढाउने, कफन खोजिदिनु"

  हराएछ कतै मेरो बचपन खोजिदिनु अभागि यो भाग्य फोड्ने घन खोजिदिनु   लुटेरा रैछ संसार यो छोडेन एउटै खुसी  स्वार्थी यो दुनियाँ भित्रै शुद्दमन

गजल "पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी"

  आसा अनेकौं बोकि चलिरहेको छ जिन्दगी  पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी   भुलि दे भन्छ दिमाग मनले मान्दै मान्दैन खै कुर्दा कुर्दै दिन दिनै