• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:35:17

कहाँ पुग्यौं हाेला   कुन्नि  मलाई ढाँटी गाकाे मान्छे ।

कहाँ पुग्यौं हाेला   कुन्नि  मलाई ढाँटी गाकाे मान्छे ।

छिट्टै फर्की अाउँछु भनी डाँडा काटी गाकाे मान्छे ।।

 

अाफैंलाई  रित्यार मैले   मायम गर्दागर्दै ।

नपुगेर अन्तैतिर माया साटी गाकाे मान्छे ।।

 

२  

हिडदै थियौ एउटै बाटो फे~याै अरे तिमीले त ।

मनको साथि अन्तै कतै हे~याै अरे तिमीले त ।।

 

बाध्यताले   तिमीदेखि केही क्षण म टाढा हुँदा ।

अर्कैलाई त्यो अँगालोमा बे~याै अरे तिमीले त ।।

 

"मनकाे अडालत" भित्र समाबेश मुक्तक

अनुज खड्का -चितवन

 

Type a message...

 

प्रतिकृया दिनुहोस

गजल "बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।।"

धर्मको नाउँमा बाख्रा पाठा जिउँदै ढालेको देख्छु ।। बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।। बाबा आमाको माया ममतालाई बिर्सिएर छोराले

गजल "लौन मलाई ओढाउने, कफन खोजिदिनु"

  हराएछ कतै मेरो बचपन खोजिदिनु अभागि यो भाग्य फोड्ने घन खोजिदिनु   लुटेरा रैछ संसार यो छोडेन एउटै खुसी  स्वार्थी यो दुनियाँ भित्रै शुद्दमन

गजल "पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी"

  आसा अनेकौं बोकि चलिरहेको छ जिन्दगी  पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी   भुलि दे भन्छ दिमाग मनले मान्दै मान्दैन खै कुर्दा कुर्दै दिन दिनै