• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:45:59

‘विप्लवको चार’ नेताविरुद्ध सार्वजनिक मुद्दा दायर

 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार नेताविरुद्ध सार्वजनिक मुद्दा दायर भएको छ।
छत्रदेव गाउँपालिका–७ मडेलचौरबाट बुधबार पक्राउ परेका चार नेताविरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता भएको हो।

स्थानीय भिमलाल पाण्डेलाई कुटपिट गर्ने विप्लवका गुल्मी जिल्ला इन्चार्ज तथा पूर्वविद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंह, अर्घाखाँची जिल्ला जनपरिषद् प्रमुख पिताम्बर पोख्रेल, गुल्मी जिल्ला सचिव खिम खड्का र पार्टी सदस्य शिवलाल पुनविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।जिल्ला अदालत अर्घाखाँचीमा दायर मुद्दा फिर्ता लिन नमानेपछि भीमलाललाई कुटपिट गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्। कुटपिटमा संलग्न अन्य चारजना फरार छन्। 

प्रतिकृया दिनुहोस

भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताए

 पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताएका छन् ।गुल्मीको मुसिकोट नगरालिका-७

नेकपाले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।सचिवालयको सोमबार

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ