• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:34:32

जो मेरो मुटु आफ्नै साथि भएपछि

कति  कुरा  मात्रै  यादी  भएपछी
आफैलाई माया गर्ने घाती भएपछि


ए यार के कुरा  तिमी गर्छौ दुख को 
दु:ख  सहने  ठुलै  छाती  भएपछी 


तिमिलाइ  लुकाउनुनै के  थियो र 
मेरा कुरा काट्नेको ताती भएपछी


दुश्मन को छायानै हुने थिएन याहा
आफ्ना आफन्त सबै जाती भएपछी


खुसी  के  हो  सोध  मलाइ  आज 
जो मेरो मुटु आफ्नै साथि भएपछि 

प्रतिकृया दिनुहोस

गजल "बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।।"

धर्मको नाउँमा बाख्रा पाठा जिउँदै ढालेको देख्छु ।। बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।। बाबा आमाको माया ममतालाई बिर्सिएर छोराले

गजल "लौन मलाई ओढाउने, कफन खोजिदिनु"

  हराएछ कतै मेरो बचपन खोजिदिनु अभागि यो भाग्य फोड्ने घन खोजिदिनु   लुटेरा रैछ संसार यो छोडेन एउटै खुसी  स्वार्थी यो दुनियाँ भित्रै शुद्दमन

गजल "पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी"

  आसा अनेकौं बोकि चलिरहेको छ जिन्दगी  पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी   भुलि दे भन्छ दिमाग मनले मान्दै मान्दैन खै कुर्दा कुर्दै दिन दिनै