• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:37:56

काहा थिएउ आज सम्म हराएको मान्छे

 

काहा थिएउ आज सम्म हराएको मान्छे
मन देखि  मैले  मन  पराएको  मान्छे 


सात जुनि सङै  जिउने  मेरो  मनको  इच्छा
छाेड्छाै कि भनी मन मनै कराएको मान्छे BG Aashish kandel


तिम्रो मेरो सम्बन्ध त साथी मै थियो सिमित
बिहे प्रस्थाब  राख्छ  भनी  डराएको  मान्छे 


सुन्दरताले भरिपुर्ण  रुप  देखि  रङ  सम्म
तिम्रै प्यारमा मलाई पागल गराएको मान्छे


सोझो थिए थिएन  केही दायाँ बायाँ
थाहै नपाई समुद्र्मा झराएको मान्छे


याद आएन होइ मेरो कत्ती पनि तिमिलाइ
हात समाइ वारिपारी खोली तराएको मान्छे

 

काहा थिएउ आज सम्म हराएको मान्छे
मन  देखि  मैले  मन  पराएको  मान्छे 
 

प्रतिकृया दिनुहोस

गजल "बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।।"

धर्मको नाउँमा बाख्रा पाठा जिउँदै ढालेको देख्छु ।। बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।। बाबा आमाको माया ममतालाई बिर्सिएर छोराले

गजल "लौन मलाई ओढाउने, कफन खोजिदिनु"

  हराएछ कतै मेरो बचपन खोजिदिनु अभागि यो भाग्य फोड्ने घन खोजिदिनु   लुटेरा रैछ संसार यो छोडेन एउटै खुसी  स्वार्थी यो दुनियाँ भित्रै शुद्दमन

गजल "पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी"

  आसा अनेकौं बोकि चलिरहेको छ जिन्दगी  पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी   भुलि दे भन्छ दिमाग मनले मान्दै मान्दैन खै कुर्दा कुर्दै दिन दिनै