• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:41:53

भिमसेन थापाको जिवनीबाट यत्ति सिके । अात्माहत्या नै त जिन्दगीको हल रहेछ।

त्यो निष्ठुरीकाे अाखाँमा पनि जल रहेछ।

अनि बल्ल थाहा पाएँ रुनु सरल रहेछ ।

 

भिमसेन थापाको जिवनीबाट यत्ति सिके ।

अात्माहत्या नै त जिन्दगीको हल रहेछ।

 

फसेपछि फस्याे फस्याे ,सकिदैन निस्कन नै।

याे माया भन्ने चिज    एउटा दलदल रहेछ।

 

बाेलेर हैन गरेर हैन ,राएरै संसार जित्ने ।

केटीहरुकाे    अासुमा कत्ति बल रहेछ।

 

पाँचतारैमा तीन दलकाे बैठक किन भन्थे ।

देशकाे युवा     खाडी बेच्ने छलफल रहेछ।

 

प्रमाेद भट्टराई - भरतपुर चितवन

 

Type a message...

 

प्रतिकृया दिनुहोस

गजल "बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।।"

धर्मको नाउँमा बाख्रा पाठा जिउँदै ढालेको देख्छु ।। बा'आमालाई आश्रम पठाइ घरमा कुकुर पालेको देख्छु ।। बाबा आमाको माया ममतालाई बिर्सिएर छोराले

गजल "लौन मलाई ओढाउने, कफन खोजिदिनु"

  हराएछ कतै मेरो बचपन खोजिदिनु अभागि यो भाग्य फोड्ने घन खोजिदिनु   लुटेरा रैछ संसार यो छोडेन एउटै खुसी  स्वार्थी यो दुनियाँ भित्रै शुद्दमन

गजल "पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी"

  आसा अनेकौं बोकि चलिरहेको छ जिन्दगी  पलपल तिम्रा यादमा जलिरहेको छ जिन्दगी   भुलि दे भन्छ दिमाग मनले मान्दै मान्दैन खै कुर्दा कुर्दै दिन दिनै