• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:22:53

प्रधानमन्त्री ओली द्वारा जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन आहृवान गरेका छन् । नेपाली एक भएर लागेमा छुवाछुत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैंको लागि समाप्त हुने उनको भनाइ छ ।

नेपालमा २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ

छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती हो । छुवाछुत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध हो, छुवाछुत गर्नेलाई उन्मुक्ति दिइने छैन र यो हाम्रो प्रतिबद्धता हो ।’

प्रतिकृया दिनुहोस

बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको -डा बाबुराम भट्टराईको टिप्पणी

काठमाडौँ, जेठ १८ गते । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो

दलित विधार्थीलाई कतै सम्मान कतै विभेद

 काठमाडौँ, ९ जेठ -  झापाको भद्रपुर स्थित कृष्ण द्रैपायन विधाश्रमले दलित विधार्थीलाई भर्ना नलिए पछि दलित अगुवाहरुले जातीय विभेद गरेको भन्दै