• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:32:47

जन्म त्यहि थितिमा मृत्यु पनि त्यहि थितिमा युग कवि मोतीराम भट्टको सम्झन गरिदै साहित्य प्रेमीहरु

  

 नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत पाएको राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।  विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा भट्टको मृत्यु भएको थियो। मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्रलगायतका कृतिहरु प्रकाशित छन्।

 उनले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए।  नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका  युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेकोे रामायणको पाण्डुलिपी खोजी पनि विसं १९४१ मा प्रकाशन गराएका थिए। भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन्।

 

प्रतिकृया दिनुहोस

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा पुस्तक प्रदर्शनी

  नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।   गत भदौ १९

‘नेपालमा संघीयता र राजनीतिक आर्थिक बहाव’ सार्वजनिक

  विनोद न्यौपानेको  'नेपालमा संघीयता राजनीतिक आर्थिक बहाव' नामक पुस्तक सार्वजनिक भएको छ। आइतबार वरिष्ठ पत्रकार भैरव रिसालले पुस्तकाको विमोचन

पद्मश्री साहित्य पुरस्कार 'यार'लाई

      यो वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको संस्मरणात्मक कृति 'यार'लाई प्रदान गरिने भएको छ। खेमलाल–हरिकला समाज कल्याण