• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:48:10

‘नेपालमा संघीयता र राजनीतिक आर्थिक बहाव’ सार्वजनिक

 

विनोद न्यौपानेको  'नेपालमा संघीयता राजनीतिक आर्थिक बहाव' नामक पुस्तक सार्वजनिक भएको छ। आइतबार वरिष्ठ पत्रकार भैरव रिसालले पुस्तकाको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, सौरभ, डा. कैलाशनाथ प्याकुरेल द्वन्द्वविद विष्णु उप्रेती र प्रतीक्षा नेपालको उपस्थिति रहेको थियो।  ४७१ पृष्ठ लामो पुस्तकमा नेपालमा चलिरहेको सङ्घीयता फिस्कल (अर्थ, अर्थ सम्बन्धित र वित्तीय), प्रशासनिक र राजनीतिक संघीयता, विकेन्द्रीकरण, यिनीहरूको फाइदा बेफाइदा समेटिएको लेखक नेउपानेले जानकारी दिए।

साथै, पुस्तकमा संघीयताले गरिबी कसरी हटाउन सकिन्छ भन्ने कुरामा पनि जोड दिइएको छ। पुस्तकमा विश्वब्यापीकरणसँगको साइनो, जातजाति, सांस्कृतिक मान्यता र सङ्घीयता समृद्धि राजनीतिक ब्रान्ड, सामीप्यता र कनेक्तिभिटी, नयाँ सिल्क रोड, महिला र सङ्घीयता साथै शासकीय पद्धति आदि बारे उल्लेख छ। राजनीतिका उद्देश्यबारे विस्तृत ब्याख्या गर्दै वान बेल्ट वान रोडका आधारहरू पनि पुस्तकमा राखिएको छ। समाचार थाहा खबर Online मा प्रकाशित भएको छ।  

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

    मुक्तक बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन्  थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन्  जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि  जादा

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

  हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो। निदाएँ जसै म आँखा, आँगन पास भैदियो।   निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें, सँधै जन्मभूमि आफ्नो,