• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:31:28

दबंग गर्ल सोनाक्षी सिन्हा कलंकका कारण दङ्ग

 

 

फिल्म कलंकको एक हिस्सा बन्न पाएकोमा दबंग गर्ल सोनाक्षी सिन्हले भारतीय मिडियालाई प्रतिक्रिया दिदै खुशी ब्यक्त गरेकी छिन् I तर फिल्ममा आफ्नो भूमिकाको बारेमा भने केहि खुलेको छैन I यो फिल्ममा खेल्नका लागि धेरै फिल्म हरु अस्विकार गरेको सोनाक्षी सिन्हा बताउछिन् I यो भन्दा केहि समय आगाडी प्रदर्शन भएको ह्याप्पी फिर भाग जायगी सुपर फ्लप भए पनि सोनाक्षी अभिनयमा आउन लागेकी छिन् I

फिल्मलाई अनुराग बसुले निर्देशन गरेको छ भने फिल्म एक कालखन्डको नाटक हो I सोनाक्षीको अनुसार यो कथाले मानिसलाई अर्को युगमा लैजाने बताउछिन् I फिल्ममा संजयदत्त, माधुरी दीक्षित, बरुण धवन, आलिया भट्ट लगायत कलाकार हरु भएकोले सोनाक्षी सिन्हा फिल्म बाट धेरै आसवादी भएको बताउछिन् I   

 

प्रतिकृया दिनुहोस

रणवीर सिंह र दीपिका पादुकोणको प्रेमसम्बन्ध विवाहमा परिणत

काठमाडौँ।।  रणवीर सिंह र दीपिका पादुकोण छ वर्ष लामो प्रेमसम्बन्ध लाई बुधबार  विवाहमा परिणत गरेका छन् । दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान

गायिका दुर्गा साउदको ‘कालिकालि’ भिडियो सहित सार्वजनिक

  कार्तिक १६ काठमाडौं ।। मोर्डन स्टार टिभिको प्रस्तुती एवम् गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक गरिएको छ । शुक्रबार

‘तीनजुरे’ एल्बममा समावेश ‘तारा खसेछ’गीतको भिडियो सार्वजनिक

  सोहन घिमिरेको आवाजमा रहेको गीत ‘तारा खसेछ’ को भिडियो सार्वजनिक भएको छ ।गायक घिमिरेको  ‘तीनजुरे’ एल्बममा समावेश  उक्त गीतमा  गायक सोहन