• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:09

बूढीगण्डकीलाई सरकारपिच्छे फरक निर्णय गरेर लात्ती हान्ने भकुण्डो बनाएको भट्टराईको टिप्पणी

 

सरकारले बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको निर्णयप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । बूढीगण्डकीजस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकारपिच्छे फरक निर्णय गरेर लात्ती हान्ने भकुण्डो बनाएको भट्टराईको टिप्पणी छ ।

यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै त्यसप्रति आपत्ति जनाएका हुन् ।बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ! देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो।

प्रतिकृया दिनुहोस

९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्राधिकरणको

विगत ४१ वर्षदेखि आयोजना गर्दै जलपान कार्यक्रम नेपाली काँग्रेस

  नेपाली काँग्रेसले विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको जलपान कार्यक्रम यसपाली पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड वामदेव गौतमको उम्मेदवारीको चर्चा सुरु भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डले