• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:23:14

रेलवे सेवाको परीक्षण यात्रा सफल

 

नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे। जनकपुरदेखि  भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको थियो। 

 रेल विभागका डाइरेक्टर जनरल बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिवसिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसाकाे परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगनत निरीक्षण गरेको खबर कान्तिपुर दैनिकमा छ।

राजदूत पूरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए। अन्य अधिकारी र प्राविधकक जयनरसम्मै पुगे। जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाएको हो।

 

प्रतिकृया दिनुहोस

कृषिसम्वन्धी नेपाल र कतारबीच समझदारी हस्ताक्षर, महासंघद्वरा सिधा बजार माग

     चारदिने विदेश भ्रमनको क्रममा रहेको  राष्ट्रपति विद्यादेवी भण्डारीसहित महासंघकी अध्यक्ष भवानी राणा सहितको प्रतिनिधिमण्डलले दुई देशबीच

व्यवसायिक रुपमा पालेको खसीबोका काठमाडौं पठाउँदै महिला समूह

  बाँकेबाट व्यवसायिक रुपमा पालेको खसीबोका दसैँका लागि काठमाडौं पठाउन सुरु भएको छ। बाकेको महिलाहरुले व्यवसायिक रुपमा पालेको दुई हजार ५०० सय

चिनीको समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकद्वारा कार्यदल गठन

    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उपभोक्ताको हितमा हुने गरी उखु किसान र चिनी उद्योगीका समस्या समाधानको