• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:49:56

दसैँका लागि अाजबाट नयाँ नाेट साट्न पाइने, एक जनालाई २७ हजार सम्म पाइने

 

आइतबारदेखि नेपाल राष्ट्र बैंकले दसैंँका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एक जना व्यक्तिले २७ हजार सम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले सुविधा दिएको बताउनुभयो । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो।

 

२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले भने। राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ। राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ।

 

गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए। राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो।

 

प्रतिकृया दिनुहोस

पाँच महीनाको तथ्याङ्कअनुसार सात भन्सारको निर्यात शुन्य

  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट

पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने पम्पमाथि कारवाही

    वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको

परालको चप्पल बनाउने पेशामा आकर्षित एकल महिला

    रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष