• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:19

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र बंगलादेश भिड्दै

 

साफ यू१८ फुटबलको महिला च्याम्पियनसिपको फाइनलमा नेपालले आज (आइतबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। खेल  आइतबार साँझ ६ः४५ बजे भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुने छ। फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ।

 नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३ १ ले हराएर फाइनल पुगेको हो। यस्तै बंगलादेशले भुटानलाई ४ ० ले हराएर नेपालसँगको भेट पक्का गरेको हो। समूह बीमा रहेको नेपाल सोही समूहमा रहेको बंगलादेशसंग २१ ले पराजित भएको थियो। तर, नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। नेपालले बंगलादेशसँग समूह चरणमा बेहोरेको हारको बदला समेत लिन चाहन्छ। भारतलाई हराएपछि नेपाल उच्च मनोबलमा समेत रहेको छ।

 

प्रतिकृया दिनुहोस

आज (पीपीएल) क्रिकेटलिगमा दुई खेल हुँदै, खेल अहिले नौबजेबाट

   शुक्रबार बिहान पोखरा रंगशालामा प्रिमियर लिग (पीपीएल) क्रिकेटलिगको दुई खेल हुने भएको छ।खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुज र बुटवल

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण भोली पुरा हुने

राजेन्द्र रावल- बौनिया सडकपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउ“पालिकामा भैरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल

इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसलाइ  पराजित गर्दै बोर्नमाउथ सातौ स्थानमा

  सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । जितपछि सातौ स्थानमा