• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:21:06

चिनीको समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकद्वारा कार्यदल गठन

 

 

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उपभोक्ताको हितमा हुने गरी उखु किसान र चिनी उद्योगीका समस्या समाधानको रणनीति तय गर्न सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ ।

 

 सरकारले यस अघि नै उखु किसानलाई दिने अनुदानमा वृद्धि गर्नुको साथै चिनी आयातमा कोटा प्रणाली लागू गरेको छ । त्यसैगरी आयात गरिने चिनीको भन्सार महसुल वृद्धि गरेर ३० प्रतिशत पु¥याएको छ ।

 

राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।  कार्यदलमा कृषि तथा पशुपन्क्षी, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका सहसचिव तथा चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधि र उखु उत्पादक संघका प्रतिनिधि सदस्य रहने छन् ।

 

प्रतिकृया दिनुहोस

कृषिसम्वन्धी नेपाल र कतारबीच समझदारी हस्ताक्षर, महासंघद्वरा सिधा बजार माग

     चारदिने विदेश भ्रमनको क्रममा रहेको  राष्ट्रपति विद्यादेवी भण्डारीसहित महासंघकी अध्यक्ष भवानी राणा सहितको प्रतिनिधिमण्डलले दुई देशबीच

व्यवसायिक रुपमा पालेको खसीबोका काठमाडौं पठाउँदै महिला समूह

  बाँकेबाट व्यवसायिक रुपमा पालेको खसीबोका दसैँका लागि काठमाडौं पठाउन सुरु भएको छ। बाकेको महिलाहरुले व्यवसायिक रुपमा पालेको दुई हजार ५०० सय

दसैँका लागि अाजबाट नयाँ नाेट साट्न पाइने, एक जनालाई २७ हजार सम्म पाइने

  आइतबारदेखि नेपाल राष्ट्र बैंकले दसैंँका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एक जना व्यक्तिले २७ हजार सम्म