• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:25

व्यवसायिक रुपमा पालेको खसीबोका काठमाडौं पठाउँदै महिला समूह

 

बाँकेबाट व्यवसायिक रुपमा पालेको खसीबोका दसैँका लागि काठमाडौं पठाउन सुरु भएको छ। बाकेको महिलाहरुले व्यवसायिक रुपमा पालेको दुई हजार ५०० सय खसीबोका काठमाडौं पठाउने भएको छ काठमाडौंका व्यापारीसँगको सहकार्यमा बाँकेका टिटिहिरिया, वनकटवा, कचनापुर, महादेवपुरी, फत्तेपुर र खासकुश्मा र बर्दियाका उद्यमी महिलाले खसीबोका पालन गरेको थिए

 

 महिलाले उत्पादन गरेका खसीबोका काठमाडौं पठाउन सुरु भएको संघका लेखा तथा प्रशासन प्रमुख नवीन साहुले बताए।  ‘असोज ३० सम्म खसीबोकाको कारोबार हुने साहुले बताए।  खसीबोकाको मुल्य  मोटोपन हेरेर मूल्य निर्धारण हुने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्था फत्तेपुरका व्यवस्थापक विद्या गुरुङले बताइन्। जिउँदो खसीबोका प्रतिकिलो ३०५ देखि ४५० रुपैयाँमा बिक्री हुँदै आएको छन्।बाकेका महिलाहरुलाई खसीबोका पालन गर्न पहिले नै  रकम आवश्यक परेमा पहिलेनै सामाजिक उद्यमी जिल्ला सहकारी संघ रकम उपलब्ध गरेको व्यवस्थापक गुरुङले बताउनु भयो

 

बाँकेबाट व्यवसायिक रुपमा पालेको खसीबोका दसैँका लागि काठमाडौं  आएपछि यस वर्षको दसैँका लागि नेपालगन्ज नाका भएर भारतबाट खसीबोका नगन्य आएको पशु क्वारेन्टाइन चेकपोष्ट नेपालगन्जले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

कृषिसम्वन्धी नेपाल र कतारबीच समझदारी हस्ताक्षर, महासंघद्वरा सिधा बजार माग

     चारदिने विदेश भ्रमनको क्रममा रहेको  राष्ट्रपति विद्यादेवी भण्डारीसहित महासंघकी अध्यक्ष भवानी राणा सहितको प्रतिनिधिमण्डलले दुई देशबीच

चिनीको समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकद्वारा कार्यदल गठन

    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उपभोक्ताको हितमा हुने गरी उखु किसान र चिनी उद्योगीका समस्या समाधानको

दसैँका लागि अाजबाट नयाँ नाेट साट्न पाइने, एक जनालाई २७ हजार सम्म पाइने

  आइतबारदेखि नेपाल राष्ट्र बैंकले दसैंँका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले एक जना व्यक्तिले २७ हजार सम्म