• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:34:19

दुई पाइलटसहित१८८ यात्रु सवार विमान समुद्रमा खस्यो

 

इण्डोनेशियाको लायन एयरलाइन्सको १७७ यात्रु र ११ विमान चालक दलका सदस्य बोकेको विमान समुद्रमा खसेको छ। विमान जकार्ताबाट पंगकलतर्फ पुग्न लाग्दा समुद्रमा खसको हो। इन्डोनेसियाका राष्ट्रिय सर्च  तथा राहत बचाउ एजेन्सीका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन्। विमान चालकदलमा दुई पाइलट रहेको जनाइएको छ।

फ्लाइट जेटी ६१०, फ्लाइट बोइङ्ग ७३७ जकार्ताबाट उडान भर्नासाथै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिकृया दिनुहोस

सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल

एजेन्सी। केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो

स्वाइन फ्लुको कारण  भारतको महाराष्ट्रमा ३०२ काे मृत्यु

    यसवर्षको  हालसम्ममा  भारतको महाराष्ट्र राज्यमा स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका

भारतको एक अदालतद्वरा १६ प्रहरीलाई अाजिवन जेल सजायको फैसाला

  देशको उत्तरी क्षेत्रमा दसैको  अघि भएको घटनामा दोषी ठहर गर्दै भारतको एक अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको