• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:24:20

विगत ४१ वर्षदेखि आयोजना गर्दै जलपान कार्यक्रम नेपाली काँग्रेस

 

नेपाली काँग्रेसले विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको जलपान कार्यक्रम यसपाली पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणापत्र पठाएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो ।

 

 २०३३ सालमा जननेता बी.पी. कोइराला भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्के पछि २०३५ सालदेखि राजनीतिक र सामाजिक सौहाद्र्धता कायम गर्ने उद्देश्यले कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने परम्परा सुरु गर्नुभएको थियो । त्यहि परम्परा अनुसार नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शुक्रबार जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छ ।

 

कार्यक्रम सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह आयोजना गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ