• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:42:46

आज (पीपीएल) क्रिकेटलिगमा दुई खेल हुँदै, खेल अहिले नौबजेबाट

 

 शुक्रबार बिहान पोखरा रंगशालामा प्रिमियर लिग (पीपीएल) क्रिकेटलिगको दुई खेल हुने भएको छ।खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्ससँग प्रतिस्पर्धा गर्नेछन्। पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीचको खेल अहिले नौबजेबाट सुरु हुदै छ ।

 शरद भेषवाकरको घरेलु टोली पोखरा र दिपेन्द्र सिंह ऐरीको धनगढी दुवै टिम जितको खोजिमा हुने छन्।  पोखरा र धनगढी दुवै टिमको समान ४४ अंक रहेको छ।  त्यस्तै, आज नै बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्सको सामना गर्दैछ। शीर्ष स्थानमा रहेको बुटवलको पनि यो अन्तिम खेल हो।

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।