• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:25:23

आज (पीपीएल) क्रिकेटलिगमा दुई खेल हुँदै, खेल अहिले नौबजेबाट

 

 शुक्रबार बिहान पोखरा रंगशालामा प्रिमियर लिग (पीपीएल) क्रिकेटलिगको दुई खेल हुने भएको छ।खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्ससँग प्रतिस्पर्धा गर्नेछन्। पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीचको खेल अहिले नौबजेबाट सुरु हुदै छ ।

 शरद भेषवाकरको घरेलु टोली पोखरा र दिपेन्द्र सिंह ऐरीको धनगढी दुवै टिम जितको खोजिमा हुने छन्।  पोखरा र धनगढी दुवै टिमको समान ४४ अंक रहेको छ।  त्यस्तै, आज नै बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्सको सामना गर्दैछ। शीर्ष स्थानमा रहेको बुटवलको पनि यो अन्तिम खेल हो।

प्रतिकृया दिनुहोस

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण भोली पुरा हुने

राजेन्द्र रावल- बौनिया सडकपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउ“पालिकामा भैरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र बंगलादेश भिड्दै

  साफ यू–१८ फुटबलको महिला च्याम्पियनसिपको फाइनलमा नेपालले आज (आइतबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। खेल  आइतबार साँझ ६ः४५ बजे भुटानको

इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसलाइ  पराजित गर्दै बोर्नमाउथ सातौ स्थानमा

  सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । जितपछि सातौ स्थानमा