• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:12:04

चिकित्सकको पाँच दिनको निगरानीपछि फर्किए प्रधानमन्त्री बालुवाटार

 

पाँच दिनको चिकित्सकीय निगरानीपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। गत सोमबार बिहान छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्जपछि  बालुवाटार फर्किएको हो ।

 

छातीको संक्रमणका कारण प्रधानमन्त्री ओलीलाई महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। उनलाई चिकित्सकहरूले एक सातापछि फलोअपमा आउने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

 

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको थियो।

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित