• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:26:19

आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार ,कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मानिदै

 

आज यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुर तिहार वानरक चतुर्दशीको दिन।आजको दिन  घर-घरमा  कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ ।  कुकुर यमराजको अर्को प्रीयभक्त हो,कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ।कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। 

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिने धार्मिक विश्वास जनमानस मा  पाहिन्छ ।

प्रतिकृया दिनुहोस

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले धनगढी चौराहादेखि

एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु

स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ