• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:34:19

रणवीर सिंह र दीपिका पादुकोणको प्रेमसम्बन्ध विवाहमा परिणत

काठमाडौँ।।  रणवीर सिंह र दीपिका पादुकोण छ वर्ष लामो प्रेमसम्बन्ध लाई बुधबार  विवाहमा परिणत गरेका छन् । दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान सातै बजे कोंकणी विधिविधानअनुसार लगनगाँठो कसेका हुन् । 

विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । दीपिकालाई बलिउडमा ‘ओम शान्ति ओम’ मार्फत फराहले नै ब्रेक दिएकी थिइन् भने उनको अपोजिटमा शाहरूख खान थिए ।

दीपिका–रणवीरको विवाहलाई लिएर उनका फयानहरू पनि उत्साहित देखिएका छन् ।

 

प्रतिकृया दिनुहोस

होनहार राष्ट्रप्रेमी नेतालाई यमराज साशक भन्ने गीत गाउँदा ताली बजाउन सकिँदैन

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको

धेरै बोले कारवाही हुन्छ चुप लागेर सुत भन्दै दिपक राज गिरिले लेखे येस्तो स्टाटस    

  हास्‍यकलाकार दिपकराज गिरीले व्यंग्य गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘लुट्‍नसम्म लुट कान्छा लुट्‍नसम्म लुट, धेरै बोले कारबाही हुन्छ चुप

पशुपति शर्माले युट्युवबाट गीत हटाए पनि सामाजिक सञ्जालमा भाइरल

  गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका