• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:58:35

सेञ्चुरी कमर्सियल बैंकले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग गरेको छ ।

ई–नेबल नेपाल बिगत देखि यो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्नेछ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

लुटेरा र प्रहरीबीच गोली हानाहान, ३ लुटेरा पक्राउ

  महोत्तरीमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास

वीरअस्पतालमा ४० करोडको टेमोथेरापी

  वीर अस्पतालले क्यान्सररोग उपचारमा अत्याधुनिक टोमोथेरापी उपकरण भित्र्याएको छ । यससँगै बिरामीले रेडियोथेरापी सेवा लिन चार वर्षदेखि भोग्दै आएको

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ