• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:39:49

क्याप्टेनमा फुटबलसहित मैदानमा उत्रिदै अनमोल

 

भुवन केसीको निर्माण दिवाकर भट्टराईले निर्देशन रहेको फिल्म'क्याप्टेन'को दुई पोस्टर सार्वजनिक भएका छन्।  फिल्ममा सबैको मन मुटुमा बस्न सफल भएको स्टार  अनमोल केसीले अभिनय गर्ने भएको छ। सार्वजनिक दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा देखाइएको छ। एक पोस्टरमा उनी फुटबल सहित मैदानमा उत्रिएका छन् भने अर्को पोस्टरमा जर्सी लगाएका अनमोलसँग सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि देखाइएको छ। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ।

उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्। सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ। फिल्मले फागुन १७ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ।चलचित्र आगामी फागुन ३ गते रिलिजको

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत

म्युजिक भिडियोमा गायिका अन्जु पन्तको अभिनय

    ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा चर्चित गायिका अन्जु पन्त म्युजिक भिडियोमा देखिने भएको छ । गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि