• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:59:00

मागहरु पुरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने: डा. केसी

 

 

चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राख्दै डा. केसीले सरकारलाई पुस २ को अल्टिमेटम दिएको छ। यो माग पुरा नभए ३ गतेबाट आमरण अनसन बस्ने बताएका थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक अगाडि बढाउन केही समय लाग्ने जानकारी गराएको भन्दै डा. केसीले अनसन दुई सातापछि पारेका छन् । मागहरु पुरा नभए पुस १७ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउँछौंउनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ