• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:39:12

विधान मस्यौदा पारित गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 

नेपाली कांग्रेसको विधान मस्यौदालाई पारित गर्नका कांग्रेस केन्द्रीय समिति बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। मंगलबार बेलुका शीर्ष नेताहरूले गरेको अनौपचारिका निर्णयलाई औपचारिकता दिनका लागि बस्न लागेको हो । आ-आफ्नो धारणा राख्न ५४२ जनाले नाम टिपाएका छन्  तीमध्ये १४२ जनाले  आफ्नो धारणा राखिसकेका छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्न लागेका कारण आजको महासमिति बैठक ३ घन्टा ढिला चल्ने बताउनुभयो। बैठक शुक्रबारसम्म चल्नेछ।

 

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ