• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:42:24

नेकपाको स्थायी कमिटी बैठकमा ३४ स्थायी कमिटी सदस्यले राखे धारणा, सरकारको कार्यशैलीप्रति आलोचना

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक आज पनि जारी रह्यो । बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा ८ सदस्यले आआफ्नो धारणा राखेको नेकपा महासमिति विष्णु पौडेललेजानकारी दिनु भयो  । बैठक सुरु भएयता हालसम्म बैठकमा ३४ स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्व र सरकारको कार्यशैलीको आलोचना गरेको जनाइएको छ । बैठक भोलि  शुक्रबार पनि जारी रहने छ ।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ