• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:51:14

संसदका कर्मचारी आन्दोलित, मागे ८० प्रतिशत भत्ता

 

संघी संसदको हिउँदे अधिवेशन  सुरु नजिकिँदै गर्दा संसद सचिवालयका कर्मचारी भने आन्दोलित छन्। तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसदका कर्मचारी आन्दोलित भएका हुन्। राष्ट्रपति विद्या भण्डारीले संघी संसदको हिउँदे अधिवेशन  पुस ११ का लागि आह्वान गसिकेकी छिन्। तर कर्मचारी हरु भने बिहान १० देखि अपराह्न ४ बजेसम्म काम गर्दै आएका छन्।

 सरकारले गत असारपछि सचिवालयका कर्मचारीले  बुझ्दै आएको तलबबाहेक ८० प्रतिशत भत्ता तथा दैनिक खाजाखानको रकम कटौती गरेको थियो। पहिलेकै सेवासुविधा निरन्तरताको माग कर्मचारीले गरे पनि संसदको व्यवस्थापन समितिले ५० प्रतिशत भत्ता र अतिरिक्त काम गरेबापत दैनिक २५० रुपैयाँ दिने निर्णय गरेको छ।

 

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित