• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:58:44

बैतडी जिल्लाको सबै स्थानीय तहमा बैंकिङ सुविधा

 

 

बैतडी जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट बैंक र मेलौलीमा एनसिसी बैंकका शाखा स्थापना भइसकेका छन् ।जिल्लामा  बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहका कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकले सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

सरकारले २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि बैतडीका सबै स्थानीय तहमा भने एक वर्षपछि पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

पाँच महीनाको तथ्याङ्कअनुसार सात भन्सारको निर्यात शुन्य

  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट

पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने पम्पमाथि कारवाही

    वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको

परालको चप्पल बनाउने पेशामा आकर्षित एकल महिला

    रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष