• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:37:17

अष्ट्रेलियाको विभिन्न चार मुख्य सहरमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम

 

अष्ट्रेलियामा आयोजना हुनेएक्सपर्ट क्रिकेट फेष्टिबलनाम दिइएको कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहभागी हुने भएका छन्। कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐर र सुवाष प्रधान आज राति नै अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन्। एक्सपर्ट क्रिकेट फेष्टिबलनाम दिइएको सो कार्यक्रमबारे सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौंभन्ने मूल नाराका साथ आयोजना हुने सो खेल कार्यक्रम अष्ट्रेलियाको विभिन्न चार मुख्य सहरहरुसिडनी, मेलबर्न, ब्रिसबेन, एडीलेडमा आयोजना हुनेछ। एक्सपर्ट सिड्नी मुख्य प्रायोजन र नेपालय इन्टरनेशनलको व्यवस्थापनका सो कार्यक्रम गर्न लागिएको हो । र्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहभागी हुने भएका छन्।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले सो खेल कार्यक्रमले नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक लगानी भित्रयाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।