• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:23:33

सरोज साम्सोहाङ्ग राईको " पल पलको चाहना तिमि " गीतको म्युजिक भिडोयो मारंजित को रोमान्स

सर्लाही जिल्लाको बरथ्वा मा जन्मिएका रंजित पौडेल सानै देखी गीत संगीत मन पराउथे र गीतसंगीतको दुनियामा एकदिन छाउने सोचका साथ अघि बढ्दै भोलिकोदिन्मा एक सफल संचारकर्मी बनि कुशल मोडेलको साथै एक्याटर कोरुपमा दर्शक श्रोताको माझ आउने सपना बोकेका संचारकर्मी एबं अहिलेका जल्दाबल्दा मोडल रंजित पौडेल द्वारा अभिनित भिडियो " पल पलको चाहना तिमि " म्युजिक भिडियो सार्बजनिक भएको छ।

झन्डै ३ दर्जन हाराहारी गीतहरुमा अभिनय गरिशाकेका मोडल रंजित पौडेलले डर्बी इन्टरनेशनल मिडिया पुतलीसडकबाट झन्डै ५ वर्ष अगाडी मिडिया सम्भन्धी रेडियो टेलिभिजन र स्टेज कार्यक्रम प्रस्तुतीकरण तालिम लिएका थिए।

मिडिया सम्भन्धी तालिम पछी अनलाइन रेडियो “ रेडियो डर्बी (RADIO DERBY) “ मा समेत केहि समय कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए त्येस पछी विभिन्न् संचार माध्यममा कामगर्दै बिभिन् म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन्

हाल रंजित काष्ठमांडप टेलिभिजन कार्यक्रम प्रस्तोता साथै प्रोडूसर् को रुपमा आवाद् छन्।आफ्नु ब्यस्थ समयको बावजुत पनि रंजित पौडेलले सरोज साम्सोहाङ्ग राईको स्वोर  योगेश बानु राईको शब्द अनुराग श्रेष्ठको संगीत कुमार थापाको एरेन्जमा रहेको गीत " पल पलको चाहना तिमि " गीतको म्युजिक भिडोयो मा निकै राम्रो अभिनयका साथ देखा परेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

प्रेम दिवसलाई लक्षित गरि गायक कुन्दन पाठक ले कसलाई “ओ बेबी”  भने- भिडियो सहित सार्बजनिक

  गायक कुन्दन पाठकको आवाज रहेको “ओ बेबी” बोलको गीत भिडीयो सहित सार्बजनिकभएको छ । गीतमा कन्चन पाठक तथा मदन भण्डारीको शब्द रहेको छ भने संगीत पनि

नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल” सार्वजनिक

प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल”लाइ सार्वजनिक गरिएको छ । नायिका मरिष्का पोखरेलको अभिनय रहेको

संगीतकार बिबि अनुरागिको “आयो आयो दशैं र तिहार” भिडियो सहित सार्बजनिक

  काठमाडौँ,२०७४ अशोज ३१  ।। भुपाज पौडेलको सब्द , बिबि अनुरागिको संगीत, जिबन परियार र स्वोरुपा रसाईलिको सुमधुर आवाजको गीत “आयो आयो दशैं र तिहार”