• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:54:22

इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त अमेरिकाको  राष्ट्रपति ट्रम्पको  भनाइ

 

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताउनुभएको छ ।टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भन्नुभयो ।” दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो । विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भन्नुभएको छ, “हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।

 

 

प्रतिकृया दिनुहोस

क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी

  काठमाडौं २७ पुस। पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको

को सँग युद्ध गर्दैछ चीन?

  एजेन्सी- चीनका राष्ट्रपति शी जिनपिंगले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार

सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु

    सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते