• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:19:28

 ‘द डिभा नेशनल’को उपाधि गरिमाको पोल्टामा

 

 

  बृक्ष इभेन्ट्स प्रालिले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा द डिभा नेशनल २०१८’को उपाधि काठमाडौ गोंगबुकी निवासी गरिमा सिंह पेलाले आफ्नो पोल्टामा पारेकीछिन् । ।प्रतियोगितामा काठमाडौं बुद्वनगरकीसुमना घिमिरे फष्ट रनर्सअप र वेष्ट फिगर र भक्तपुर लोकन्थलीकी अनु पौडेल सेकेण्ड सिंह पेलारनर्सअपका साथमा वेष्ट पर्सनालिटी भइन् । प्रतियोगितामा कुल २० युवतीले प्रतिस्पर्धा गरेका थिए ।

बृक्ष इभेन्ट्स प्रालिबाट  दिपेश कुँवरद्वारा  आयोजित प्रतियोगितामा एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, अभिनेता मनिष राउत, फेशन डिजाइनर मिनु श्रेष्ठ र म्यानहन्ट इन्टरनेशनल २०१२ सनिष शाक्य निर्णायक रहेका थिए ।

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित