• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:29:02

२०७४/७५ को २८औँ प्रतिवेदन भण्डारीसमक्ष प्रस्तुत

 

 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसमक्ष आर्थिक वर्ष २०७४/७५ प्रतिवेदन प्रस्तुत गरिएको छ ।आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

संवैधानिक निकायले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आठ परिच्छेद र २४७ पृष्ठको उक्त प्रतिवेदनमा आयोगको परिचय, सम्पादित कार्यअन्तर्गतका अनुसन्धान तथा अभियोजनको विश्लेषण, भ्रष्टाचार नियन्त्रका लागि चालिएका निरोधात्मक तथा प्रवद्र्धनात्मक उपाय, संस्था सुदृढीकरणका लागि भएका प्रयास, भ्रष्टाचारजन्य कार्यको विश्लेषण, सुझाव, आगामी रणनीतिक कार्यदिशासहित विषयवस्तु समेटिएको उनले जानकारी दिए ।

 समारोहमा आयुक्तहरू डा. गणेशराज जोशी, राजनारायण पाठक, उषा गुरुङ र सचिव महेश्वर न्यौपानेलगायत उपस्थित रहेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

पाँच महीनाको तथ्याङ्कअनुसार सात भन्सारको निर्यात शुन्य

  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट

पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने पम्पमाथि कारवाही

    वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको

परालको चप्पल बनाउने पेशामा आकर्षित एकल महिला

    रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष