• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:50:51

फिल्म ‘आप्पा’को ‘हावा सरर’ बोलको गीत सार्बजनिक, दयाहाङ गाडी कुदाउदै 

 

 

फिल्म आप्पाको पहिलो गीत हावा सररसार्वजनिक भएको छ। थुप्देन भुटिया र स्निहाश्री थापाले स्वर दिएको गीतको भिडियोमा दयाहाङ राई गाडी कुदाइरहेका छन्। गीतमा शब्द उमेश थापाको रहेको छ भने अनमोल गुरुङको संगीत रहेको छ। फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका रहेको छ।निर्देशक गुरुङको कथा समावेश फिल्मको पटकथा निर्देशक गुरुङ र उमेश उपमाले तयार पारेका हुन्। 'माउन्टेन पिक्चर्स' 'सिनेमा आर्ट्सको' संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चा निर्माताका रुपमा रहेका छन् भने माबो हाङ फिल्मका कार्यकारी निर्माता हुन्। फिल्मजेठ २४ गतेबाट प्रदर्शनमा आउने

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ।चलचित्र आगामी फागुन ३ गते रिलिजको

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत

म्युजिक भिडियोमा गायिका अन्जु पन्तको अभिनय

    ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा चर्चित गायिका अन्जु पन्त म्युजिक भिडियोमा देखिने भएको छ । गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि