• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:50:09

म्युजिक भिडियोमा गायिका अन्जु पन्तको अभिनय

 

 

तिमीलाई माया गर्छुबोलको गीतमा चर्चित गायिका अन्जु पन्त म्युजिक भिडियोमा देखिने भएको छ ।

गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि अन्जुकै रहेको छ । संगीत भने अर्जुन पोखरेलले गरेका हुन् । भिडियोमा पनि अन्जु गायिकाकै अवतारमा प्रस्तुत भएकी छन् । यो गीत तामाङको चौथो एल्वम नातामा समेटिएको छ । एल्बमका अन्य गीतहरुमा अन्जु पन्त, मेलिना राई, संगीता राना प्रधान, दीपा लामा, जिना रसाईली र ओङ्मु लामा शेर्पाको स्वर रहेको छ । शान थापाको निर्देशन रहेको भिडियोमा अन्जु ६ परिहरुबाट घेरिएकी छिन् । भिडियो बिषेश बनाउन नयाँ थिम प्रयोग गरिएको पन्तले बताइन् ।

 

 

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ।चलचित्र आगामी फागुन ३ गते रिलिजको

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत

फिल्म ‘आप्पा’को ‘हावा सरर’ बोलको गीत सार्बजनिक, दयाहाङ गाडी कुदाउदै 

    फिल्म ‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ। थुप्देन भुटिया र स्निहाश्री थापाले स्वर दिएको गीतको भिडियोमा दयाहाङ राई गाडी