• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:17:28

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

 

 


नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो”, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले भन्नुभयो ।प्रतियोगिताको नयाँ मिति केही दिनपछि तोकिने उपाध्यक्ष तिम्सिनाले बताउनुभयो । मुख्य खेल मैदान नेपालगञ्ज रङ्गशाला निर्धारित समयमा निर्माण पुरा नहुने भएपछि प्रतियोगितालाई पुन दुई हप्ता सार्ने तयारी भएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन निर्देशिकानिर्माणको काम अन्तिम चरणमा पुगेको छ । मन्त्रिपरिषद्ले पारित गरेलगत्तै निर्देशिका जारी गर्ने तयारी मन्त्रालयले गरेको छ ।

 

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

अष्ट्रेलियाको विभिन्न चार मुख्य सहरमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम

  अष्ट्रेलियामा आयोजना हुनेएक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का