• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:53:14

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

 

 

 

एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दैछन्।

नेपाल प्रहरीले एपीएफलाई हराए तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दूरी घटाउने छ।  थ्रीस्टारको २३ अंक छ भने पाँचौ स्थानमा रहेको नेपाल प्रहरीको १८ अंक छ। त्यस्तै तालिकाको सातौँ स्थानमा रहेको एपीएफको भने १७ अंक छ। उसले आजको खेल जिते २० अंकसहित पाँचौँ स्थानमा हुनेछ।  त्यस्तै आजै हुने अर्को खेलमा च्यासल युवा क्लब र सरस्वती क्लब आमनेसामने हुने छन्।  लिग चरणमा बुधबार भने उपाधि विजेता मनाङ र हिमालयन शेर्पा क्लब आमनेसामने हुने छन् भने दोस्रो स्थानको दौडमा रहेका थ्रीस्टार र संकटा भिड्नेछन्।

 

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।

अष्ट्रेलियाको विभिन्न चार मुख्य सहरमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम

  अष्ट्रेलियामा आयोजना हुनेएक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का