• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 07:11:25

सरकारले अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी रंगशाला निर्माण गर्ने

 

 

मंगलबार मदन भण्डारी स्पोर्टस् एकेडेमीको १०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन्।

मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा खेल ग्रामबनाउने कार्यविधि पनि तय गरिएको बताए।उनले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भइरहेको पनि जानकारी दिए। मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरूमा एक/एक वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लगिएको पनि जानकारी दिए।

प्रतिकृया दिनुहोस

कानुनले पनि हल्लाउन नसक्ने छाउ प्रथा कस्तो

छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । उत्पादन गृहमा लागेको आगो