• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:47:25

प्रेम दिवसलाई लक्षित गरि गायक कुन्दन पाठक ले कसलाई “ओ बेबी”  भने- भिडियो सहित सार्बजनिक

 

गायक कुन्दन पाठकको आवाज रहेको ओ बेबीबोलको गीत भिडीयो सहित सार्बजनिकभएको छ । गीतमा कन्चन पाठक तथा मदन भण्डारीको शब्द रहेको छ भने संगीत पनि कन्चन पाठकले नै दिएका छन् । अर्जुन तिवारीको छायांकन रहेको यो गीत मा सुरेन्द्र बसेल ले कोरियोग्राफ गरेका छन् ओ बेबी लाई निशान घिमिरेले निर्देशन र  बिकाश दाहाल को  सम्पादन रहेको छ 

नजिकदै गरेकोप्रेम दिवसलाई लक्षित गरि सार्बजनिक गरिएको भिडियो मा नायक पुष्प खड्का को साथमा नब नायिका सृष्टिको अभिनय देखन सकिन्छ ।प्रेम दिवश लाई लक्षित गरि सार्बजनिक गरिएकाले पनि यो  ओ बेबी”  गीत दर्शकतथा श्रोता हरु ले बढीनै मन पराउने आशा गायक ले गरेका छन् 

प्रतिकृया दिनुहोस

सरोज साम्सोहाङ्ग राईको " पल पलको चाहना तिमि " गीतको म्युजिक भिडोयो मारंजित को रोमान्स

सर्लाही जिल्लाको बरथ्वा मा जन्मिएका रंजित पौडेल सानै देखी गीत संगीत मन पराउथे र गीतसंगीतको दुनियामा एकदिन छाउने सोचका साथ अघि बढ्दै भोलिकोदिन्मा एक

नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल” सार्वजनिक

प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल”लाइ सार्वजनिक गरिएको छ । नायिका मरिष्का पोखरेलको अभिनय रहेको

संगीतकार बिबि अनुरागिको “आयो आयो दशैं र तिहार” भिडियो सहित सार्बजनिक

  काठमाडौँ,२०७४ अशोज ३१  ।। भुपाज पौडेलको सब्द , बिबि अनुरागिको संगीत, जिबन परियार र स्वोरुपा रसाईलिको सुमधुर आवाजको गीत “आयो आयो दशैं र तिहार”