• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:34:58

सुन तोलमा ६२ हजार ६०० पुग्दा, चाँदी रु ५ बढ्दै ७८५ मा कारोबार

 

 

अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको सुनको भाउ मंगलबार नेपाली बजारमा फेरि बढेको छ। चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा ६२ हजार ६०० पुगेको छ। यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ। 

 

प्रतिकृया दिनुहोस

डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द

  दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत

तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने

   तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई

हिमपातका कारण लाखौँको जडीबुटी कुहेर नष्ट

जिल्लाका व्यापारीहरूले संकलन गरेका जटीवुटी लगातार परेको  हिमपातले भिझाएपछि कुहिने चिन्ता गरेका छन्। भारी हिमपातले सिमकोट लगायतका खुला चउरमा