• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:56:53

वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ छैन: प्रचण्ड

 

 भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए । यसले अमेरिका रुष्ट भएको छ ।पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिए । तर, भोलिपल्ट प्रचण्डले त्यसमा काउन्टर दिए ।सचिवालयले वक्तव्य दिइसकेकाले व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डले बताएका छन् ।

चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले त तपाईंको वक्तव्य चिप्लिएकै हो भन्नु भएको छ नि भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन । तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन ।’

प्रतिकृया दिनुहोस

भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताए

 पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताएका छन् ।गुल्मीको मुसिकोट नगरालिका-७

नेकपाले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।सचिवालयको सोमबार

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ